२०८१ श्रावण ९
July 24, 2024, Wednesday
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

आईपीएल : राजस्थानले चेन्नईलाई हरायो

आईपीएल : राजस्थानले चेन्नईलाई हरायो

काठमाडौं ,असोज ७
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले सुखद सुरुवात गरेको हो ।

राजस्थानले दिएको २१७ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २०० रन मात्र बनाएपछि खेल १६ रनले हारेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

यस खेलमा ७४ रन बनाएका राजस्थानका सन्जु सामसन खेलको प्लेयर अफ द म्याच बने । आइपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्स खेल्नेछन् ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन ७, बुधबार ०५:०३ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन ७, बुधबार ०५:०३ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन ७, बुधबार ०५:०३ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP