२०८० मंसिर २०
December 6, 2023, Wednesday
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

आईपीएल : राजस्थानले चेन्नईलाई हरायो

आईपीएल : राजस्थानले चेन्नईलाई हरायो

काठमाडौं ,असोज ७
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले सुखद सुरुवात गरेको हो ।

राजस्थानले दिएको २१७ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २०० रन मात्र बनाएपछि खेल १६ रनले हारेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

यस खेलमा ७४ रन बनाएका राजस्थानका सन्जु सामसन खेलको प्लेयर अफ द म्याच बने । आइपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्स खेल्नेछन् ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७७ आश्विन ७, बुधबार ०५:०३ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७७ आश्विन ७, बुधबार ०५:०३ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

प्रेम बिहे हत्याकाण्ड : २४ जनालाई जन्मकैद फैसला
प्रेम बिहे हत्याकाण्ड : २४ जनालाई जन्मकैद फैसला
  • २०७७ आश्विन ७, बुधबार ०५:०३ गते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको...

TOP