काठमाडौँ ,असोज ७
गायक आशिष हल्क कार्कीको पहिलो गीत “एक्लो यो रात” सार्वजनिक भएको छ। असोज ०५ गते आफ्नै युट्युब च्यानलमार्फत कार्कीको गाीत सार्वजनिक भएको हो। कलिलो उमेरका बावजुद नव गायक कार्कीले आफ्नो कला र गला मार्फत नेपाली संगीत क्षेत्रमा उत्कृस्ट पप गीत प्रस्तुत गरेका छन्।
नेपाली संगीत छेत्रमा प्रवेश गरेका नव गायक कार्कीले माया र प्रेम भरिएको “एक्लो यो रात” गीतको,नेपाली संगीत क्षेत्रमा स्थापित तथा लोकप्रिय म्युजिक भिडियो निर्देशक अनुप चापागाईंले अभिनय क्षमता, रूपकीरानी र भविष्यमा आशा बोकेकी नव नायीका सील्पा थापालाई निसल पौडेलको रेड ड्रागन क्यामरा मार्फत पर्दामा उतारेका छन्। श्याम स्वेत रसाईलीको एरेन्ज,मीक्सिङ्ग र मास्टरिंगले सुनमा सुगन्ध थपेको गीत “एक्लो यो रात” माया र प्रेमका पारखीहरुलाई मन्त्र मुग्ध बनाउने गरि विकाश दाहालले सम्पादन गरेका छन्।
विष्णु कार्कीको निर्माण रहेको “एक्लो यो रात” पप संगीतमा रुची राख्ने नवगायक, रचानकार, संगीतकार तथा नायकको रुपमा दमदार प्रस्तुतिसहित संगीतमा आफ्नो उज्ज्वल भविष्य बोकेर,केही सिकेर आशिष कार्की नेपाली गितसंगीतको बाटोमा लम्किएका छन्।
चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...