२०८१ श्रावण ९
July 24, 2024, Wednesday

टिचिङ अस्पताल अगाडी सवारी साधनले ठक्कर दिँदा बुढानिलकण्ठकी अनुपाको मृत्यु

टिचिङ अस्पताल अगाडी सवारी साधनले ठक्कर दिँदा बुढानिलकण्ठकी अनुपाको मृत्यु

काठमाडौं,असोज ८
काठमाडौं महानगरपालिका-३ स्थित शिक्षण अस्पतालको गेट अगाडि मोटरसाइकल र गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सडकको जेब्रा क्रसिङमा ठक्कर दिँदा पैदलयात्री बुढानिलकण्ठ नगरपालिका( बस्ने २६ वर्षीया अनुपा कार्कीको बुधबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिइ फरार रहेको बा११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको नम्बर र चालकबारे भने पत्ता लागेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन ८, बिहीबार १०:०३ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन ८, बिहीबार १०:०३ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन ८, बिहीबार १०:०३ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP