२०८० मंसिर २१
December 7, 2023, Thursday

टिचिङ अस्पताल अगाडी सवारी साधनले ठक्कर दिँदा बुढानिलकण्ठकी अनुपाको मृत्यु

टिचिङ अस्पताल अगाडी सवारी साधनले ठक्कर दिँदा बुढानिलकण्ठकी अनुपाको मृत्यु

काठमाडौं,असोज ८
काठमाडौं महानगरपालिका-३ स्थित शिक्षण अस्पतालको गेट अगाडि मोटरसाइकल र गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सडकको जेब्रा क्रसिङमा ठक्कर दिँदा पैदलयात्री बुढानिलकण्ठ नगरपालिका( बस्ने २६ वर्षीया अनुपा कार्कीको बुधबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिइ फरार रहेको बा११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको नम्बर र चालकबारे भने पत्ता लागेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७७ आश्विन ८, बिहीबार १०:०३ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७७ आश्विन ८, बिहीबार १०:०३ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७७ आश्विन ८, बिहीबार १०:०३ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP