२०८० आश्विन १४
October 1, 2023, Sunday

आइपिएलमा बैंगलोरको लज्जास्पद हार

आइपिएलमा बैंगलोरको लज्जास्पद हार

काठमाडौं ,असोज ९
किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टीट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराती राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो ।

पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछाएको बैंगलोर १७ ओभरमा केवल १०९ रन बनाएर अलआउट भयो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

यो जितसँगै पञ्जाबले दोस्रो खेलमा जित हासिल गरेको छ। शतकीय पारी खेलेका पञ्जाबका कप्तान केएल राहुल खेलको प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन ९, शुक्रबार ०५:३६ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन ९, शुक्रबार ०५:३६ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन ९, शुक्रबार ०५:३६ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP