२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

आइपिएलमा बैंगलोरको लज्जास्पद हार

आइपिएलमा बैंगलोरको लज्जास्पद हार

काठमाडौं ,असोज ९
किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टीट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराती राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो ।

पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछाएको बैंगलोर १७ ओभरमा केवल १०९ रन बनाएर अलआउट भयो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

यो जितसँगै पञ्जाबले दोस्रो खेलमा जित हासिल गरेको छ। शतकीय पारी खेलेका पञ्जाबका कप्तान केएल राहुल खेलको प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन ९, शुक्रबार ०५:३६ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन ९, शुक्रबार ०५:३६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन ९, शुक्रबार ०५:३६ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP