२०८० मंसिर २१
December 7, 2023, Thursday

काठमाडौंबाट मावली घर झापा पुगेकी बालिकाको छतबाट खसेर मृत्यु

काठमाडौंबाट मावली घर झापा पुगेकी बालिकाको छतबाट खसेर मृत्यु

विराटनगर,असोज ९
५ दिनअघि काठमाडौंबाट मावली घर झापा पुगेकी एक बालिकाको छतबाट खसेर मृत्यु भएको छ ।झापाको विर्तामोड-५ स्थित एक घरको चार तलामाथि छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो ।

बिहीवार राती १० बजे खाना खाइसकेपछि उनी घरको छतमा गएकी थिइन् । छतबाट तल भुइँमा हेर्ने क्रममा अचानक लड्दा उनी गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७७ आश्विन ९, शुक्रबार १०:०४ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७७ आश्विन ९, शुक्रबार १०:०४ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७७ आश्विन ९, शुक्रबार १०:०४ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP