२०८१ श्रावण ९
July 24, 2024, Wednesday

काठमाडौंबाट मावली घर झापा पुगेकी बालिकाको छतबाट खसेर मृत्यु

काठमाडौंबाट मावली घर झापा पुगेकी बालिकाको छतबाट खसेर मृत्यु

विराटनगर,असोज ९
५ दिनअघि काठमाडौंबाट मावली घर झापा पुगेकी एक बालिकाको छतबाट खसेर मृत्यु भएको छ ।झापाको विर्तामोड-५ स्थित एक घरको चार तलामाथि छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो ।

बिहीवार राती १० बजे खाना खाइसकेपछि उनी घरको छतमा गएकी थिइन् । छतबाट तल भुइँमा हेर्ने क्रममा अचानक लड्दा उनी गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन ९, शुक्रबार १०:०४ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन ९, शुक्रबार १०:०४ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन ९, शुक्रबार १०:०४ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP