२०७९ चैत्र १०
March 24, 2023, Friday

सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ ,असोज ९
तीन दिनदेखि लगातार घटेको सुनचाँदीको मूल्य आज भने उकालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय २० रुपियाँमा कारोबार भएको थियो । निर्धारण गरिएको छ ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७७ आश्विन ९, शुक्रबार १०:१० गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७७ आश्विन ९, शुक्रबार १०:१० गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७७ आश्विन ९, शुक्रबार १०:१० गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP