काठमाडौं,असोज ११
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल मन्त्रिपरिषद पुनर्गठनमा केन्द्रीत रहेको स्रोतले जनाएको छ ।
प्रचण्ड निकट स्रोतका अनुसार छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेको छैन् । छलफलले ठोस निष्कर्ष आउने गरि कुनै टुंगो भने लगाउन नसकेको जनाइएको छ ।
सोमबार बस्न तय भएको मन्त्रिपरिषदको बैठक आजका लागि बोलाईएको र सो अघि दुई अध्यक्षद्वय छलफलमा जुटेका थिए । नेकपाको केही दिन अघि भएको सचिवालय बैठकले मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेको थियो ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...