२०७९ असार १३
June 27, 2022, Monday

ओली-प्रचण्डबीचको छलफल सकियो : छलफल निष्कर्षमा पुग्न भने सकेन

ओली-प्रचण्डबीचको छलफल सकियो : छलफल निष्कर्षमा पुग्न भने सकेन

काठमाडौं,असोज ११
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल मन्त्रिपरिषद पुनर्गठनमा केन्द्रीत रहेको स्रोतले जनाएको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेको छैन् । छलफलले ठोस निष्कर्ष आउने गरि कुनै टुंगो भने लगाउन नसकेको जनाइएको छ ।

सोमबार बस्न तय भएको मन्त्रिपरिषदको बैठक आजका लागि बोलाईएको र सो अघि दुई अध्यक्षद्वय छलफलमा जुटेका थिए । नेकपाको केही दिन अघि भएको सचिवालय बैठकले मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेको थियो ।

Related News

थप २९ जनामा कोरोना संक्रमण
थप २९ जनामा कोरोना संक्रमण
  • २०७७ आश्विन ११, आईतवार ०८:४५

काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
  • २०७७ आश्विन ११, आईतवार ०८:४५

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...

जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
  • २०७७ आश्विन ११, आईतवार ०८:४५

काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...

TOP