नयाँ दिल्ली ,असोज ११
लगातार ६ महिनाभन्दा बढी समयसम्म बन्द रहेको विश्वप्रसिद्ध ताजमहल पुरा सतर्कताका साथ खुल्ला गरेपछि पर्यटकको चहलपहल सुरु भएको छ । संख्यागत हिसाबमा कमी भएपनि पर्यटकको उत्साहमा कुनै कमी थिएन ।
गएको सोमबारदेखि खुलेको ताजमहलमा प्रवेशको अनुमति सूर्योदयदेखि लिएर सूर्यास्तसम्म रहन्छ तर त्यस दिन बिहान करिब ९ बजेदेखि पर्यटक आउन सुरू भयो । पर्यटकको सूचीमा पहिलो नाम थियो चीनका ल्यांग चेंगको ।
यद्यपी दिनभरमा कयौँ पर्यटकहरु ताजमहलको दृश्यवलोकनका लागि पुगेका थिए । विदेशी पर्यटक बाहेक भारतका कयौँ इलाकाका मानिसहरू पनि ताजमहल पुगेको बीबीसीले जनाएको छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...