२०८१ श्रावण ९
July 24, 2024, Wednesday

करिब ६ महिनापछि खुल्यो ताज महल, चिनियाँले लिए पहिलो दर्शन

करिब ६ महिनापछि खुल्यो ताज महल, चिनियाँले लिए पहिलो दर्शन

नयाँ दिल्ली ,असोज ११
लगातार ६ महिनाभन्दा बढी समयसम्म बन्द रहेको विश्वप्रसिद्ध ताजमहल पुरा सतर्कताका साथ खुल्ला गरेपछि पर्यटकको चहलपहल सुरु भएको छ । संख्यागत हिसाबमा कमी भएपनि पर्यटकको उत्साहमा कुनै कमी थिएन ।

गएको सोमबारदेखि खुलेको ताजमहलमा प्रवेशको अनुमति सूर्योदयदेखि लिएर सूर्यास्तसम्म रहन्छ तर त्यस दिन बिहान करिब ९ बजेदेखि पर्यटक आउन सुरू भयो । पर्यटकको सूचीमा पहिलो नाम थियो चीनका ल्यांग चेंगको ।

यद्यपी दिनभरमा कयौँ पर्यटकहरु ताजमहलको दृश्यवलोकनका लागि पुगेका थिए । विदेशी पर्यटक बाहेक भारतका कयौँ इलाकाका मानिसहरू पनि ताजमहल पुगेको बीबीसीले जनाएको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन ११, आईतवार ०६:५३ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन ११, आईतवार ०६:५३ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन ११, आईतवार ०६:५३ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP