२०७८ माघ ६
January 20, 2022, Thursday

कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ,असोज ११
प्रमुख प्रतिपअसोजक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस कोभिड १९- संक्रमण पुष्टि भएको छ । उनले शनिबार स्वाब परीक्षण गराएका थिए । आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा संक्रमणबारे जानकारी दिँदै लेखेका छन्- ‘शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु ।’

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । सांसद श्रेष्ठले आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैले आवश्यक सजगता अपनाउन पनि अनुरोध गरेका छन् ।

Related News

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७७ आश्विन ११, आईतवार ०७:१८

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
  • २०७७ आश्विन ११, आईतवार ०७:१८

काठमाडौँ ।  प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधामका स्थानीय युवाहरूले मंगलवार प्रदर्शन गरेका छन् । प्रदर्शनमा युवाहरुले सांसदको...

सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल
सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल
  • २०७७ आश्विन ११, आईतवार ०७:१८

काठमाडौं ।  सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।...

TOP