काठमाडौं ,असोज ११
प्रमुख प्रतिपअसोजक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस कोभिड १९- संक्रमण पुष्टि भएको छ । उनले शनिबार स्वाब परीक्षण गराएका थिए । आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा संक्रमणबारे जानकारी दिँदै लेखेका छन्- ‘शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु ।’
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । सांसद श्रेष्ठले आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैले आवश्यक सजगता अपनाउन पनि अनुरोध गरेका छन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...