भरतपुर,असोज १२
चितवनमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । भरतपुर-७ का ५५ वर्षिय पुरुषको उपचारका क्रममा ज्यान गएको छ । उनको आज (सोमबार) दिउसो १ः२० बजे निधन भएको हो । उनी भरतपुर अस्पतालको आइसोलेसन वार्डमा असोज ७ गते भर्ना भएका थिए ।
केही समयदेखि मृगौला फेल भइ डायलायसिस गरिरहेका उनमा ४ गते कोरोना पुष्टी भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । मृतक पुरुष स्वासथ्यमा जटिल भएपछि ८ गते कोभिड आइसीयुमा भर्ना भएका थिए । खोकी र स्वासप्रवासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...