२०७९ असार ११
June 25, 2022, Saturday

चितवनमा थप १ कोरोनाबाट मृत्यु

चितवनमा थप १ कोरोनाबाट मृत्यु

भरतपुर,असोज १२
चितवनमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । भरतपुर-७ का ५५ वर्षिय पुरुषको उपचारका क्रममा ज्यान गएको छ । उनको आज (सोमबार) दिउसो १ः२० बजे निधन भएको हो । उनी भरतपुर अस्पतालको आइसोलेसन वार्डमा असोज ७ गते भर्ना भएका थिए ।

केही समयदेखि मृगौला फेल भइ डायलायसिस गरिरहेका उनमा ४ गते कोरोना पुष्टी भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । मृतक पुरुष स्वासथ्यमा जटिल भएपछि ८ गते कोभिड आइसीयुमा भर्ना भएका थिए । खोकी र स्वासप्रवासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७७ आश्विन १२, सोमबार ०९:१२

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७७ आश्विन १२, सोमबार ०९:१२

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७७ आश्विन १२, सोमबार ०९:१२

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP