२०७८ आश्विन १
September 17, 2021, Friday

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

चितवन,असोज १२
चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं। ७ का ५५ बर्षीय पुरुषको सोमबार दिउँसो १ः२० बजे मृत्यु भएको हो । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

पौडेलका अनुसार खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ आश्विन १२, सोमबार १०:२७

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ आश्विन १२, सोमबार १०:२७

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
  • २०७७ आश्विन १२, सोमबार १०:२७

काठमाडौँ । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले...

TOP