२०७९ असार ११
June 25, 2022, Saturday

हेटौंडा औद्योगिक क्षेत्रको शप उद्योगमा आगलागी

हेटौंडा औद्योगिक क्षेत्रको शप उद्योगमा आगलागी

हेटौंडा,असोज १२
मकवानपुरको हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति शप उद्योगमा आगलागी भएको छ । सोमबार बिहान विद्युुत सर्ट हुँदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो ।

हेटौँडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रण आएको प्रहरीले जनाएको छ । आगोलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री गरी ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७७ आश्विन १२, सोमबार ०५:४८

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७७ आश्विन १२, सोमबार ०५:४८

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७७ आश्विन १२, सोमबार ०५:४८

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP