२०७८ माघ ४
January 18, 2022, Tuesday

काठमाडौंका ६९७ जनामा कोरोना संक्रमण पुष्टि,भक्तपुर र ललितपुरमा कति ?

काठमाडौंका ६९७ जनामा कोरोना संक्रमण पुष्टि,भक्तपुर र ललितपुरमा कति ?

काठमाडौं,असोज १४
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना भाइरस (कोभिड -१९) संक्रमित थपिएका छन् । काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर थप १ हजार ५५९ संक्रमित थपिएका छन् भने एक हजार ५७ जना डिस्चार्ज भएका छन् ।

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७७ आश्विन १४, बुधबार ११:१३

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७७ आश्विन १४, बुधबार ११:१३

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७७ आश्विन १४, बुधबार ११:१३

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP