२०७९ भाद्र २
August 18, 2022, Thursday

बलात्कारका घटना रोक्न सरकार लागिरहेको छ : गृहमन्त्री थापा

काठमाडौं,असोज १४
गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना घटाउन सरकार लागिरहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले समाजमा एक दिनमा औषत ६्७ जनाको बलात्कार हुने गरेको बताएका हुन् ।

उनले भने, ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’उनले बतात्कार सम्बन्धी वर्तमान कानूनी प्रावधानबारे समेत बहस भइरहेको जनाएका छन् ।

Related News

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
  • २०७७ आश्विन १४, बुधबार ०८:०५

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...

“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
  • २०७७ आश्विन १४, बुधबार ०८:०५

काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७७ आश्विन १४, बुधबार ०८:०५

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

TOP