२०८१ बैशाख ५
April 17, 2024, Wednesday

काठमाडौंका ६९७ जनामा कोरोना संक्रमण पुष्टि,भक्तपुर र ललितपुरमा कति ?

काठमाडौंका ६९७ जनामा कोरोना संक्रमण पुष्टि,भक्तपुर र ललितपुरमा कति ?

काठमाडौं,असोज १४
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना भाइरस (कोभिड -१९) संक्रमित थपिएका छन् । काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर थप १ हजार ५५९ संक्रमित थपिएका छन् भने एक हजार ५७ जना डिस्चार्ज भएका छन् ।

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७७ आश्विन १४, बुधबार ११:१३ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ आश्विन १४, बुधबार ११:१३ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७७ आश्विन १४, बुधबार ११:१३ गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

TOP