२०७९ चैत्र १९
April 2, 2023, Sunday

काठमाडौं उपत्यकामा ९४३ सहित बिहीबार थपिए १,९११ संक्रमित

काठमाडौं उपत्यकामा ९४३ सहित बिहीबार थपिए १,९११ संक्रमित

काठमाडौं,असोज १५
कोरोना भाइरस संक्रमणबाट आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गोतमले बिहीबारको प्रेस बिफ्रिङका क्रममा यसबारे पुष्टि गरेका हुन् । प्रवक्ता गौतमका अनुसार आजै थप एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै ९४३ जना रहेका छन् । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । यस्तै आज क्वारेन्टिनमा ५ हजार ७७ जना छन् । सक्रिय संक्रमित २१ हजार ८३० जनाको उपचार भइरहेको छ ।

Related News

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ आश्विन १५, बिहीबार ११:०८ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

इन्धनको मूल्य घटाएर पठायो आईओसीले
इन्धनको मूल्य घटाएर पठायो आईओसीले
  • २०७७ आश्विन १५, बिहीबार ११:०८ गते

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...

सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
  • २०७७ आश्विन १५, बिहीबार ११:०८ गते

काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...

TOP