२०८० आश्विन १२
September 29, 2023, Friday

फेरी घट्यो सुनको मूल्य,प्रतितोला कति ?

फेरी घट्यो सुनको मूल्य,प्रतितोला कति ?

काठमाडौँ,असोज १५
आज सुनचाँदीको मूल्ये घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भएको थियो ।

Related News

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन १५, बिहीबार ०६:४२ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
  • २०७७ आश्विन १५, बिहीबार ०६:४२ गते

डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर केही दिनयता...

आईसीटी अवार्डका लागि उत्कृष्ट ३९ प्रडक्ट सार्वजनिक
आईसीटी अवार्डका लागि उत्कृष्ट ३९ प्रडक्ट सार्वजनिक
  • २०७७ आश्विन १५, बिहीबार ०६:४२ गते

आईसिटी अवार्ड २०२३ को छनौट प्रक्रियाअन्तर्गत उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्टहरू सार्वजनिक भएका छन् । विधा...

TOP