काठमाडौँ,असोज १६
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई अस्पताल पुगेर भेटेका छन् । डा. केसीले अनशन बसेको आज (शुक्रबार) १९ दिन पुगेको छ । उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । त्यहीँ पुगेर पूर्वराष्ट्रपति यादवले डा। केसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
डा। केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै डा। केसीले भने, ‘डाक्टर केसीले जनताको माग उठाउनु भएको छ । सरकारले उहाँको माग सम्बोधन गर्नुपर्छ । उहाँजस्तो कमजोर मानिसलाई अनशनमा धेरै दिन राख्नु खतरा हुन्छ ।’
यसअघि बिहीबार पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि डा। केसीलाई भेट्न अस्पताल पुगेका थिए ।
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...