काठमाडौँ,असोज १६
आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको छ । हिजो पनि प्रतितोला २ सय रुपियाँले नै सुनको मूल्य घटेको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...