काठमाडौं,असोज १७
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक डाक्टर प्रकाश शरण महतले सरकार लोकतन्त्रलाई समाप्त पार्न लागि परेको आरोप लगाएका छन् । आज शनिबार गैर आवासीय नेपाली संघको युरोप स्तरीय जुम मिटिङ्गमा बोल्दै कांग्रेस सहमहामन्त्री महतले सरकार कोरोना नियन्त्रणमा उदासिन भएको बताए । उनले गैर आवासीय नेपाली संघले विभिन्न विपत्ति तथा दुःखमा मलम लगाउन महत्त्वपूर्ण भुमिका निभाउँदै आएको भन्दै उक्त कार्यलाइ आगामी दिनमा पनि निरन्तरता दिन गैर आवासीय नेपाल संघलाई आग्रह गरे।
विदेशमा कोरोना भाइरसबाट संक्रमित भएका नेपालीलाई सरकारले बेवास्ता गरिरहेका बेला गैरआवासीय नेपाली संघले उद्धार गर्न पहल कदमी लिएको भन्दै सहमहामन्त्री महतले संघको प्रशंसा गरे । उनले गैरआवासीय नेपाली संघले निस्वार्थ सहयोग गर्दा पनि सरकारले विदेशमा भएका नेपालीलाई उद्दार गर्दा चार्टर्ड फलाइट मार्फत् मोटो रकम असुलेको भन्दै दुःख व्यक्त
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...