२०७८ आश्विन १
September 17, 2021, Friday

राष्ट्रपतिबाट ट्रम्प दम्पत्तिको स्वास्थ्यलाभको कामना

राष्ट्रपतिबाट ट्रम्प दम्पत्तिको स्वास्थ्यलाभको कामना

काठमाडौँ,असोज १८
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ड्रम्पलाई पठाउनुभएको सन्देशमा कोभिड-१९ को अहिले समय र महामारी नियन्त्रण, त्यसपछि स्वास्थ्य, अर्थतन्त्र र जनताको कल्याणका लागि ठोस कदम आवश्यक भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले बहुआयामिक नेपाल-अमेरिका सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । रासस

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ आश्विन १८, आईतवार ११:४२

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ आश्विन १८, आईतवार ११:४२

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

मन्त्री भइसकेका ब्यक्तिले गर्छन् घासँदाउरा ।
मन्त्री भइसकेका ब्यक्तिले गर्छन् घासँदाउरा ।
  • २०७७ आश्विन १८, आईतवार ११:४२

बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले...

TOP