२०७८ माघ ६
January 20, 2022, Thursday

सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ,असोज १८
आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपियाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार भने छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।

Related News

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
  • २०७७ आश्विन १८, आईतवार ०६:२३

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ । पाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार पाँच...

साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
  • २०७७ आश्विन १८, आईतवार ०६:२३

 काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार...

सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
  • २०७७ आश्विन १८, आईतवार ०६:२३

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको...

TOP