२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

फेरी घट्यो घट्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

फेरी घट्यो घट्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

काठमाडौं,असोज १९
आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

आइतबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ४ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज स्थिर रहेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँमै कारोबार भइरहेकोे छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन १९, सोमबार ०६:३१ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन १९, सोमबार ०६:३१ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन १९, सोमबार ०६:३१ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP