२०७९ मंसिर १६
December 2, 2022, Friday

झारफुकका क्रममा महिलामाथि जबरजस्ती करणी,सुनार पक्राउ

झारफुकका क्रममा महिलामाथि जबरजस्ती करणी,सुनार पक्राउ

काठमाडौं,असोज २०
बर्दियामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका(१० खैरीचन्दनपुर बस्ने खैरी कञ्चनपुर महाकाली नगरपालिका-८ घर भएका २७ वर्षीय जय बहादुर सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Related News

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
  • २०७७ आश्विन २०, मंगलवार १२:०५ गते

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि...

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख निर्वाचन आयुक्त थपलिया
वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख निर्वाचन आयुक्त थपलिया
  • २०७७ आश्विन २०, मंगलवार १२:०५ गते

काठमाडौ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित...

दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
  • २०७७ आश्विन २०, मंगलवार १२:०५ गते

दोलखा, दोलखाका दुवै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ...

TOP