२०८० आश्विन १४
October 1, 2023, Sunday

बिरामीहरु गेटबाट नफर्काउन अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन

बिरामीहरु गेटबाट नफर्काउन अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं,असोज २०
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिरामीहरुलाई गेटबाट नफर्काउन निर्देशन दिएका छन् । देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग भर्चुअल माध्यमबाट छलफल गर्दै मन्त्री ढकालले सो निर्देशन दिएका हुन् ।

पछिल्लो समय कतिपय अस्पतालहरुले बिरामीलाई गेटबाटै फर्काउने गरेको गुनासो बढिरहेका बेला स्वास्थ्यमन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न समेत निर्देशन दिए ।

साथै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समस्या तथा मन्त्रालयसँगको अपेक्षाबारे पनि जानकारी लिए । चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम समेत भने । स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न सरकारले कुनै कसर नराख्ने उनको भनाइ छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन २०, मंगलवार ०७:१७ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन २०, मंगलवार ०७:१७ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
  • २०७७ आश्विन २०, मंगलवार ०७:१७ गते

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...

TOP