२०७८ माघ ४
January 18, 2022, Tuesday

विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ०-२ प्रतिशत

विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ०-२ प्रतिशत

काठमाडौं,असोज २२
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । सन् २०२० मा आर्थिक वृद्धि ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो । बुधबार सार्वजनिक भएको अर्धवार्षिक तथ्यांकअनुसार दक्षिण एसियामा चरम गरिबी देखा पर्ने अनुमान छ ।

सन् २०२१ मा भने नेपालको अर्थतन्त्रमा ०.६ प्रतिशतले वृद्धिदर देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला ५ वर्षमा लगातार ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन गरिएको छ ।

Related News

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
  • २०७७ आश्विन २२, बिहीबार १०:३७

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ । पाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार पाँच...

साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
  • २०७७ आश्विन २२, बिहीबार १०:३७

 काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार...

सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
  • २०७७ आश्विन २२, बिहीबार १०:३७

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको...

TOP