२०८० चैत्र १६
March 29, 2024, Friday

विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ०-२ प्रतिशत

विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ०-२ प्रतिशत

काठमाडौं,असोज २२
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । सन् २०२० मा आर्थिक वृद्धि ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो । बुधबार सार्वजनिक भएको अर्धवार्षिक तथ्यांकअनुसार दक्षिण एसियामा चरम गरिबी देखा पर्ने अनुमान छ ।

सन् २०२१ मा भने नेपालको अर्थतन्त्रमा ०.६ प्रतिशतले वृद्धिदर देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला ५ वर्षमा लगातार ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन गरिएको छ ।

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७७ आश्विन २२, बिहीबार १०:३७ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७७ आश्विन २२, बिहीबार १०:३७ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ आश्विन २२, बिहीबार १०:३७ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP