२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई इक्यानको सहयोग

ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई इक्यानको सहयोग

काठमाडौं,असोज २३
नेपाल शैक्षिक परामर्श संघ इक्यानले कोरोना महामारीका कारण प्रभावित ज्येष्ठ नागरिक तथा श्रमिक परिवारलाई सहयोग वितरण गरेको छ ।

इक्यान केन्द्रीय कार्यालयले सामाजीक उत्तरदायीत्व विभागको पहलकदमीमा भक्तपुर कौशलटारस्थित मानव सेवा आश्रममा आश्रित ४७ जना अशक्त एवम् असहायहरुको जिवीकोपार्जनमा भरथेग गर्ने उद्देश्यले एक महिनाको पुग्ने अति आवश्यक खाद्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

त्यस्तै ईक्यानले आजै काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा प्रर्वदित आशा बिधाश्रमलाई पनि आबश्यक सहयोग गरेको छ ।

ईक्यानले त्यहाँ आश्रीत ११० जना विद्यार्थीहरुका लागि जिविकोपार्जन सम्बन्धि आवश्यक सामाग्रीहरु उपलब्ध गराएको इक्यानका महासचिव दिपक राज भुसालले जानकारी दिए ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन २३, शुक्रबार ११:११ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन २३, शुक्रबार ११:११ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन २३, शुक्रबार ११:११ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP