२०८० आश्विन १४
October 1, 2023, Sunday

अजय देवगण पनि जोडिए चलचित्र ‘आदिपुरुष’मा

अजय देवगण पनि जोडिए चलचित्र ‘आदिपुरुष’मा

काठमाडौं,असोज २६

सुपरस्टार प्रभासको मेगा बजेट चलचित्र ‘आदिपुरुष’ मा अजय देवगण पनि जोडिएका छन् । निर्देशक ओम राउतले निर्देशन गर्ने यस चलचित्रमा सैफ अलि खानले पनि लंकेशको भुमिका निभाउने भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अजयले भगवान शिवको भुमिका निभाउने भएका छन् । यो भन्दा पहिला अजय र सैफले ओम राउतको चलचित्र ‘तान्हाजीः द अनसँग वारियर’ मा सँगै काम गरेका थिए । तर वास्तविक कुरा भने खुलेको छैन ।

यस चलचित्रमा प्रभास भने भगवान रामको भूमिकामा देखिदै छन् । यो चलचित्रको छायांकन २०२१ मा हुनेछ । एजेन्सी

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन २६, सोमबार १०:३० गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

अभिनेता अनमोल केसी पक्राउ
अभिनेता अनमोल केसी पक्राउ
  • २०७७ आश्विन २६, सोमबार १०:३० गते

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको कार्यालयका एक...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन २६, सोमबार १०:३० गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

TOP