२०८० आश्विन ५
September 22, 2023, Friday

अनौठो शरीरले गर्दा लाखौ कमाईन् यी महिलाले

अनौठो शरीरले गर्दा लाखौ कमाईन् यी महिलाले

काठमाडौं,असोज २६

सबै मानिसहरु सुन्दर हुँदैनन् । व्यक्तिहरु अलग-अलग रुप रंगका कारण चर्चित हुने गर्छन् । सुन्दरतालाइै लिएर केहि प्रतिस्पर्धा र अवार्ड शो हरु पनि हुने गरेका छन् । कोही यस्ता पनि हुन्छन् जसलाई विश्वकै सुन्दर मानिन्छन् । सुन्दर हुनलाई मोडलको जिरो फिगर हुनु पर्छ भन्ने पनि छैन् । कोही अजीबको शरीर भएमा त्यसैपनि चर्चामा रहन्छन् ।

प्राय विश्वभर मोडलहरु कुनै कारणले चर्चित हुन्छन् । आज हामी कुरा गर्न जाँदैछौ मोडल अलेग्रा कोलको । ४७ वर्षकी यी मोडलले पहिला पियानो शिक्षक थिइन् । तर अहिले भने आफ्नो शरीरको कारणले लाखौ रुपैयाँ कमाइरहेकी छिन् ।

अलेग्राको अनुसार उनी आफैले जेसिका रैबिट जस्तो परेफेक्ट देखिन चाहान्थिन् । त्यसकारण पहिलो पटक सर्जरी गराउने निर्णय लिइन् र अझैपनि यसरी नै सर्जरी गराउने छिन् ।

उनले उपलब्धी हासिल गर्नलाई सर्जरीको सहारा लिएकी हुन् । अलेग्राले पटक पटक सर्जरी गराएकोले उनको ब्रेस्टको साइज ५४ इन्च भएको हो । उनले धेरै दुख भएपनि आफु खुशी भएको प्रतिक्रिया दिएकी छिन् । अलेग्राले ब्रेस्ट सर्जरी गरेपछि वर्षभरीमा केही शोमा भाग लिएर ६४ लाख सम्म कमाइ गरेको जानकारी दिएकी छिन् । स्रोत एजेन्सी

Related News

विवाह गर्नेको संख्या लगातार घटे पछि चिनिया सरकार तनावमा,
विवाह गर्नेको संख्या लगातार घटे पछि चिनिया सरकार तनावमा,
  • २०७७ आश्विन २६, सोमबार १२:३० गते

चीनका युवाहरूले जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई निरन्तर स्थगित वा स्थगित गरिरहेका छन्। जसका कारण विवाह दरमा कीर्तिमानी कमी आएको छ ।...

मेक्सिकोका मेयरले गरे गोहीसँग विवाह
मेक्सिकोका मेयरले गरे गोहीसँग विवाह
  • २०७७ आश्विन २६, सोमबार १२:३० गते

दक्षिणी मेक्सिकोको एउटा सानो सहरका मेयर गोही बोकेर कार्यक्रम स्थलमा प्रवेश गर्दा मानिसहरू ताली बजाइरहेका थिए र नाचिरहेका थिए। यो...

अष्ट्रेलियामा १४ बर्षको उमेरमा ‘इच्छा मृत्यु’ रोज्न पाइने
अष्ट्रेलियामा १४ बर्षको उमेरमा ‘इच्छा मृत्यु’ रोज्न पाइने
  • २०७७ आश्विन २६, सोमबार १२:३० गते

 अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून...

TOP