२०७९ माघ १९
February 2, 2023, Thursday

शेयर बजारमा सामान्य सुधार, आज कारोबार कति ?

शेयर बजारमा सामान्य सुधार, आज कारोबार कति ?

काठमाडौँ,असोज २६
शेयर बजारमा आज सामान्य अंकले सुधार भएको छ । आज १.७४ अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड९नेप्से० का अनुसार ०.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७८.०१ अंकमा उक्लिएको छ ।

नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ६८ लाख १५ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९४ रुपियाँ बराबरको कारोबार भएको छ ।

शेयर बजार सामान्य अंकले बढेको दिन आज विकास बैंक समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । विकास बैंक समूह आज ७९.१२ अंकले बढेको छ । त्यसैगरी बैंकिङ समूह २.३९, ट्रेडिङ समूह २.१६, होटल समूह ६.९४ र वित्त समूह ३।९३ अंकले बढेका हुन्, भने बाँकी अरु समूह भने राताम्मे भए ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७७ आश्विन २६, सोमबार ११:०३ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
  • २०७७ आश्विन २६, सोमबार ११:०३ गते

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७७ आश्विन २६, सोमबार ११:०३ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

TOP