काठमाडौँ,असोज २६
शेयर बजारमा आज सामान्य अंकले सुधार भएको छ । आज १.७४ अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड९नेप्से० का अनुसार ०.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७८.०१ अंकमा उक्लिएको छ ।
नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ६८ लाख १५ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९४ रुपियाँ बराबरको कारोबार भएको छ ।
शेयर बजार सामान्य अंकले बढेको दिन आज विकास बैंक समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । विकास बैंक समूह आज ७९.१२ अंकले बढेको छ । त्यसैगरी बैंकिङ समूह २.३९, ट्रेडिङ समूह २.१६, होटल समूह ६.९४ र वित्त समूह ३।९३ अंकले बढेका हुन्, भने बाँकी अरु समूह भने राताम्मे भए ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...