२०८१ बैशाख ८
April 20, 2024, Saturday

सुनको मूल्य घट्यो,आज कारोबार कतिमा ?

सुनको मूल्य घट्यो,आज कारोबार कतिमा ?

काठमाडौं,असोज २७
आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related News

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो
सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो
  • २०७७ आश्विन २७, मंगलवार ०९:५४ गते

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक...

नेप्से परिसूचकको ओरालो यात्रा जारी
नेप्से परिसूचकको ओरालो यात्रा जारी
  • २०७७ आश्विन २७, मंगलवार ०९:५४ गते

काठमाडौँ, वैशाख ६ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...

सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घट्यो
सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घट्यो
  • २०७७ आश्विन २७, मंगलवार ०९:५४ गते

काठमाण्डौ – सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ...

TOP