२०७९ माघ १९
February 2, 2023, Thursday

उपत्यकामा १,४०३ सहित थप २,६३८ जनामा कोरोना संक्रमण पुष्टि, २,१७४ जना डिस्चार्ज

उपत्यकामा १,४०३ सहित थप २,६३८ जनामा कोरोना संक्रमण पुष्टि, २,१७४ जना डिस्चार्ज

काठमाडौं,असोज २८

पछिल्लो २४ घण्टामा २, ६३८ संक्रमित थपिएका छन् । १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका १,४०३ सहित २, ६३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा १०२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार ६६६ रहेका छन् । ३६ हजार ३६७सक्रिय संक्रमितको उपचार जारी छ ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७७ आश्विन २८, बुधबार ११:१८ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
  • २०७७ आश्विन २८, बुधबार ११:१८ गते

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७७ आश्विन २८, बुधबार ११:१८ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

TOP