२०७९ आश्विन ११
September 27, 2022, Tuesday

माल्दिभ्समा प्रेमीसँग तापसी

माल्दिभ्समा प्रेमीसँग तापसी

काठमाडौं,असोज २८

नायिका तापसी पन्नु माल्दिभ्समा होलिडे मनाउन पुगेकी छिन् । केही दिनदेखि सामाजिक संजालमा उनका हट तस्वीर सार्वजनिक भैरहेका छन् । चलचित्रको पर्दामा फरक भूमिका गर्न माहिर यी नायिका माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् ।

तापसीका प्रेमी मथियास बोए पनि उनीसँगै रहेको भिडियोबाट प्रष्ट हुन्छ । तापसी र मथियास केही समयदेखि प्रेममा छन् । तर, तापसीले प्रेमको बारेमा मिडियामा केही पनि बताएकी थिइनन् ।

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७७ आश्विन २८, बुधबार ०७:१८

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

पत्रकार कुसलब खत्री पत्रकारिता योगदान विशेष सम्मानबाट सम्मनित, किरण खरेललाई लाइफटाइम अचिभमेन्ट सम्मान
पत्रकार कुसलब खत्री पत्रकारिता योगदान विशेष सम्मानबाट सम्मनित, किरण खरेललाई लाइफटाइम अचिभमेन्ट सम्मान
  • २०७७ आश्विन २८, बुधबार ०७:१८

काठमाडौ, ए.एम.एस नेशनल अनर एण्ड अवार्ड २०७९ बाट संचारकर्मी सहित बिभिन्न क्षेत्रका ब्यक्तित्व सम्मनित भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनको...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७७ आश्विन २८, बुधबार ०७:१८

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

TOP