काठमाडौं, कार्तिक १
विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत अन्तर्राष्ट्रिय अध्ययनले कोभिड-१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ ।
सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ । यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...