२०८१ बैशाख ४
April 16, 2024, Tuesday

शान्तिश्री र थानेश्वरको ‘छुट्नलाई पो रैछ क्यारे’ बजारमा (भिडियोसहित)

काठमाडौं,कार्तिक १
लोक प्रिय गायिका शान्तिश्री पारियार र गायक थानेश्वर गौतमको आवाजमा सजिएको ‘छुट्नलाई पो रैछ क्यारे’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा प्रभा बर्तौलाको शब्दररचना र संगीत गायक थानेश्वर स्वयम्को रहेको छ । सच्चा प्रेम घर-परिवारका कारण बीचैमा छुट्नु पर्दाको पीडा सो गीतमा समेटिएको छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ । खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

भिडियो यहाँ हेर्नुहोस् :

Related News

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ कार्तिक १, शनिबार ०९:३१ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
  • २०७७ कार्तिक १, शनिबार ०९:३१ गते

काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
  • २०७७ कार्तिक १, शनिबार ०९:३१ गते

काठमाडौं, चैत २९ गते । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण...

TOP