काठमाडौं,कार्तिक १
नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । यसैबीच गत २४ घण्टमा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार ८ सय जना डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा संक्रमितको कूल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...