२०७९ माघ १९
February 2, 2023, Thursday

अब बस चढ्दा यात्रुले फेस सिल्ड अनिवार्य लगाउनुपर्ने

अब बस चढ्दा यात्रुले फेस सिल्ड अनिवार्य लगाउनुपर्ने

काठमाडौं,कार्तिक २

कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको अवस्थामा सार्वजनिक यातायातमा फुल सिट यात्रु राख्न दिने भएसँगै यात्रुहरुले बस चढ्दा फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।

यात्रुहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले सो निर्णय गरेको हो । विभागको निर्णयसँगै अब हरेक यात्रुले बस चढ्दा आ–आफ्नो फेस सिल्ड गर्नुपर्ने छ । मास्क पनि अनिवार्य नै छ ।

लकडाउन खुकुलो बनाएयता सरकारले बसमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्न पाउने निर्णय गरेको थियो । त्यसपछि अहिले दशैं नजिकिँदै गर्दा सरकारले पुरै सिटमा यात्रु राख्न पाउने निर्णय गरिसकेको छ । भाडादर पनि घटाइएको छ ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७७ कार्तिक २, आईतवार ०९:१४ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
  • २०७७ कार्तिक २, आईतवार ०९:१४ गते

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७७ कार्तिक २, आईतवार ०९:१४ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

TOP