काठमाडौं,कार्तिक २
कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको अवस्थामा सार्वजनिक यातायातमा फुल सिट यात्रु राख्न दिने भएसँगै यात्रुहरुले बस चढ्दा फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।
यात्रुहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले सो निर्णय गरेको हो । विभागको निर्णयसँगै अब हरेक यात्रुले बस चढ्दा आ–आफ्नो फेस सिल्ड गर्नुपर्ने छ । मास्क पनि अनिवार्य नै छ ।
लकडाउन खुकुलो बनाएयता सरकारले बसमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्न पाउने निर्णय गरेको थियो । त्यसपछि अहिले दशैं नजिकिँदै गर्दा सरकारले पुरै सिटमा यात्रु राख्न पाउने निर्णय गरिसकेको छ । भाडादर पनि घटाइएको छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...