२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

अभिनेत्री श्वेताले कसलाई गरिन् एकतर्फी माया

अभिनेत्री श्वेताले कसलाई गरिन् एकतर्फी माया

काठमाडौं,कार्तिक २
अभिनेत्री श्वेता खड्का अभिनित ‘एकतर्फी माया’ सार्वजनिक भएको छ । जुन गीतमा गायिका सरना श्रेष्ठले आवाज भरेकी छिन् । उक्त गीतको भिडियोमा स्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। श्वेतासँगै भिडियोमा अनुपविक्रम शाही, निराजन प्रधान र सरनाको अभिनय देख्न सकिन्छ ।

सुरेन्द्र श्रेष्ठको संगीत र वरिस्ठ हाँस्य कलाकार मदन कृण श्रेष्ठको शब्दमा सो गीत तयार भएको हो । सरना कलाकार मदनकृण श्रेष्ठकी छोरी हुन् । श्वेताको काया फिल्मस्को निर्माणमा तयार भएको भिडियोमा परिकल्पना र निर्देशन भने गायिका सरनाको रहेको छ ।

उक्त गीत ‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेतताले आफ्नो अफिसियल युट्युब च्यानल क का की पनि सञ्चालनमा गरेकी छिन् ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ कार्तिक २, आईतवार ०८:२५ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ कार्तिक २, आईतवार ०८:२५ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ कार्तिक २, आईतवार ०८:२५ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP