२०७८ भाद्र ३१
September 16, 2021, Thursday

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका एक पुरूषको मृत्यु

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका एक पुरूषको मृत्यु

काठमाडौं,कार्तिक ३

सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेका एक जना पुरूषको मृत्यु भएको छ । २६ वर्षीय युवा रोशन खड्का आइतबार साँझ अस्पताल भर्ना भएका थिए । उनले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम्फालेका थिए । मानसिक सन्तुलन ठिक नभएका ती युवकको उपचारका क्रममा आजै मृत्यु भएको हो ।

बानेश्वरमा बस्ने उनी सोलुखुम्बुका स्थायी बासिन्दा हुन् । आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका उनलाई आगोले हातखुट्टा पोलेपछि उपचारका लागि केएमसी ल्याइएको थियो । कुरुवा बसेकी आमा औषधी किन्न गएका बेला उनी झ्यालबाट हाम्फालेका हुन् ।

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ कार्तिक ३, सोमबार ०५:१९

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ कार्तिक ३, सोमबार ०५:१९

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

मन्त्री भइसकेका ब्यक्तिले गर्छन् घासँदाउरा ।
मन्त्री भइसकेका ब्यक्तिले गर्छन् घासँदाउरा ।
  • २०७७ कार्तिक ३, सोमबार ०५:१९

बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले...

TOP