२०७९ भाद्र २
August 18, 2022, Thursday

प्रकाशमानले काठमाडौं क्षेत्र नं.१ मा मास्क वितरण थाले

प्रकाशमानले काठमाडौं क्षेत्र नं.१ मा मास्क वितरण थाले

काठमाडौं,कार्तिक ३

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण सुरु गरेका छन् । आज बिहान वडा नम्बर ११ बाट मास्क वितरण अभियान शुरु गरिएको छ ।

स्थानीय पार्टी कार्यकर्ता, उपभोक्ता समिति र टोल सुधार समितिमार्फत काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने सबैका घरमा मास्क वितरण गरिने नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए । ‘स्वास्थ्य सतर्कता अपनाउँदै आज मास्क वितरण अभियानको शुरुवात गरिएको छ,’ लामिछानेले भने, ‘सकेसम्म दशैंअघि नै सबैका घर-घरमा मास्क पुर्याइने छ ।’ यसअघि नेता सिंहले लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्धार र खाद्यान्न सहयोग गरेका थिए ।

Related News

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
  • २०७७ कार्तिक ३, सोमबार ०६:१५

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...

“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
  • २०७७ कार्तिक ३, सोमबार ०६:१५

काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७७ कार्तिक ३, सोमबार ०६:१५

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

TOP