२०७९ चैत्र १८
April 1, 2023, Saturday

प्रकाशमानले काठमाडौं क्षेत्र नं.१ मा मास्क वितरण थाले

प्रकाशमानले काठमाडौं क्षेत्र नं.१ मा मास्क वितरण थाले

काठमाडौं,कार्तिक ३

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण सुरु गरेका छन् । आज बिहान वडा नम्बर ११ बाट मास्क वितरण अभियान शुरु गरिएको छ ।

स्थानीय पार्टी कार्यकर्ता, उपभोक्ता समिति र टोल सुधार समितिमार्फत काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने सबैका घरमा मास्क वितरण गरिने नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए । ‘स्वास्थ्य सतर्कता अपनाउँदै आज मास्क वितरण अभियानको शुरुवात गरिएको छ,’ लामिछानेले भने, ‘सकेसम्म दशैंअघि नै सबैका घर-घरमा मास्क पुर्याइने छ ।’ यसअघि नेता सिंहले लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्धार र खाद्यान्न सहयोग गरेका थिए ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ कार्तिक ३, सोमबार ०६:१५ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ कार्तिक ३, सोमबार ०६:१५ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७७ कार्तिक ३, सोमबार ०६:१५ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP