काठमाडौं,कार्तिक ३
लोकप्रिय गायिका मेलिना राइ र गायक दिपक चौलागाइँको सुमधुर आवाजमा सजिएको ‘सागर भन्दा निश्चल माया’ बोलको गीत बजारमा आएको छ ।
जसमा बाल कलाकार आयुष के सीको पनि स्वर रहेको छ । गायक चौलागाइँ र रोनिङ राइको संगीत रहेको गीतमा रोनिङ कै शब्द रहेको छ । उक्त गीतमा नायिका केकि अधिकारी र गौरभ शाहिको भिडियो फिचर गरेका छन् ।
गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । भिडियोमा अमन बडुको छायाँकन र सम्पादन रहेको छ । भने, सोमन तामाङले निर्देशन गरेका छन् ।
काठमाडौं – काठमाडौंको खानेपानीमा दिसामा पाइने जीवाणु भेटिएको छ। जसले गर्दा हैजा फैलिएको विज्ञहरूले बताएका छन्। काठमाडौंमा हैजाका बिरामी देखिएपछि...
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना...