२०८१ बैशाख १३
April 25, 2024, Thursday

दोस्रो सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको सनसनीपूर्ण जित

दोस्रो सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौँ,कार्तिक ३
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबले सनसनीपूर्ण जित हासिल गरेको छ ।

२०र२० ओभरको खेल बराबरी भएपछि खेलिएको पहिलो सुपर ओभरपनि बराबर भएपछि खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिएको थियो । मुम्बईले दिएको १७७ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएपछि दुवै टिमको रन बराबरी भएको थियो ।

पहिलो सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले पहिला ब्याटिंग गर्दै २ विकेट गुमाउदै ५ रन बनाएको थियो । ६ रनको लक्ष्य पछाएको मुम्बईले ६ बलमा ५ रन मात्र बनाएपछि खेल फेरी बराबर भएर दोस्रो सुपर ओभरमा पुगेको थियो ।

दोस्रो सुपर ओभरमा मुम्बईले एक विकेट गुमाउदै ११ रन बनाएको थियो । १२ रनको लक्ष्य पछाएको पञ्जाबले ४ बलमा लक्ष्य पुरा गरेको थियो । यस अघि आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो ।

Related News

वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी
वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी
  • २०७७ कार्तिक ३, सोमबार ०५:५९ गते

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमाजाने नेपालीश्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचितव्यवस्थापन गर्नका लागि नेपालनागरिक उड्डयनप्राधिकरण, वैदेशिक रोजगार व्यवासयीमहासंघ...

महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
  • २०७७ कार्तिक ३, सोमबार ०५:५९ गते

काठमाण्डाै – महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन्...

आगो निभाउने तिलोत्तमाको दमकल आफै जलेपछि…
आगो निभाउने तिलोत्तमाको दमकल आफै जलेपछि…
  • २०७७ कार्तिक ३, सोमबार ०५:५९ गते

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा आफै जलेको छ । तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा बुधबार दिउँसो...

TOP