काठमाडौं,कार्तिक ५
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको चाडपर्व भत्ता गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका बेला सांसद तथा मन्त्रीले दशैं भत्ता लिएको भन्दै सामाजिक सञ्जालमा विरोध उठेको थियो । भत्ताको आलोचना भएपछि सांसद तथा मन्त्रीहरूले धमाधम भत्ता बापतको रकम फिर्ता गरिरहेका छन् ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...