२०८० आश्विन १४
October 1, 2023, Sunday

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख किन आए काठमाडौं ?

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख किन आए काठमाडौं ?

काठमाडौँ,कार्तिक ५
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । बुधबार दिउँसो चार्टर्ड विमानमा काठमाडौं आइपुगेका उनी ८ घण्टा बसेर बेलुकी ९ बजे फर्कने बताइएको छ ।

उनको भ्रमण औपचारिक नभएको स्पष्ट पार्दै व्यक्तिगत वा धार्मिक भ्रमणमा आएको हुन सक्ने स्रोतको भनाइ छ ।

नोभेम्बर पहिलो साता भारतीय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा गोयल आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भने केही बताएको छैन ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ कार्तिक ५, बुधबार ११:५८ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ कार्तिक ५, बुधबार ११:५८ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७७ कार्तिक ५, बुधबार ११:५८ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP