२०८० चैत्र १६
March 29, 2024, Friday

अभिनेता संजयले जिते क्यान्सर

अभिनेता संजयले जिते क्यान्सर

काठमाडौं,कार्तिक ५
बलिउड अभिनेता संजय दत्तको क्यान्सर निको भएको छ । उनको क्यान्सर निको भएको भारतिय सञ्चार माध्यमले जानाएको छ । कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको छ ।

६१ वर्षका संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी (पीटीइ) रिपोर्टै आएको थियो । यो रिपोर्टमा उनी क्यान्सरमुक्त भएको पाइएको छ । पीटीइ स्क्यान क्यान्सरको सबैभन्दा विश्वासिलो जाँच मानिन्छ । यसमा पीडिको क्यान्सर सेल्सको स्थितिबारे थाहा हुन्छ ।

केही दिनअघि संजयले एक भिडियो जारी गर्दै पहिलो पटक सार्वजनिक रुपमा आफ्नो रोगबारे कुरा गरेका थिए । । उनले भिडियोमा आफूले क्यान्सरलाई जित्ने बताएका थिए । एजेन्सी

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७७ कार्तिक ५, बुधबार ११:२७ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७७ कार्तिक ५, बुधबार ११:२७ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक ५, बुधबार ११:२७ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP