२०७९ असार १३
June 27, 2022, Monday

प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधन

प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधन

काठमाडौं,कार्तिक १२
प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली कांग्रेसले मुल्मीको निधनप्रति शोक व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

०१७ फागुन १५ गते भएको विरोध प्रदर्शनमा उनी पक्राउ परेका थिए । उनलाई पाँच सय रुपैयाँ जरिवाना गरी छोडिएको थियो । प्रजातन्त्र पुनर्स्थापनाका लागि सक्रिय भएपछि पक्राउ परेका मुल्मीले डेढ वर्ष जेल जीवन पनि बिताएका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Related News

थप २९ जनामा कोरोना संक्रमण
थप २९ जनामा कोरोना संक्रमण
  • २०७७ कार्तिक १२, बुधबार ०८:५३

काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्दार
  • २०७७ कार्तिक १२, बुधबार ०८:५३

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...

जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
जिम जाने युवाहरुलाई धरानमा मेयरले ल्याए गजवको अफर
  • २०७७ कार्तिक १२, बुधबार ०८:५३

काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...

TOP