२०७९ चैत्र १८
April 1, 2023, Saturday

प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधन

प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधन

काठमाडौं,कार्तिक १२
प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली कांग्रेसले मुल्मीको निधनप्रति शोक व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

०१७ फागुन १५ गते भएको विरोध प्रदर्शनमा उनी पक्राउ परेका थिए । उनलाई पाँच सय रुपैयाँ जरिवाना गरी छोडिएको थियो । प्रजातन्त्र पुनर्स्थापनाका लागि सक्रिय भएपछि पक्राउ परेका मुल्मीले डेढ वर्ष जेल जीवन पनि बिताएका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ कार्तिक १२, बुधबार ०८:५३ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ कार्तिक १२, बुधबार ०८:५३ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७७ कार्तिक १२, बुधबार ०८:५३ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP