२०७९ मंसिर १६
December 2, 2022, Friday

शाहरुखलाई फ्यानको प्रश्न- नयाँ चलिचत्रको घोषणा कहिले गर्नुहुन्छ ?

शाहरुखलाई फ्यानको प्रश्न- नयाँ चलिचत्रको घोषणा कहिले गर्नुहुन्छ ?

काठमाडौं,कार्तिक १२
बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान दुई वर्ष यता चलचित्रमा देखिएका छैनन् । न त कुनै नयाँ चलचित्रको घोषणा नै गरेका छन् ।

यसैबीच शाहरुखलाई फ्यानले प्रश्न गरेका छन् । नयाँ चलचित्र कहिले घोषणा गर्ने रु शाहरुखलाई उनका एक जना फयानले सोधे – ‘सर, मेरो जीवनको केवल ५० वर्ष बाँकी छ, त्यतिबेलासम्म तपाइँ आफ्नो नयाँ चलचित्र घोषणा गर्नुहुन्छ रु’

फ्यानको उक्त प्रश्नमा शाहरुखले ट्वीटर मार्फत लेखेका छन् – ‘चलचित्र गर्दागर्दै मेरो जीवनको ५० भन्दा बढी समय बितिसक्यो । पक्कै पनि यहीँ गरिरहेको थिएँ अघिल्लो ५० वर्ष र पछिल्लो ५० वर्षसम्म पनि कृपया तपाईं हेर्दै जानुस् ।’

शाहरुखले यसअघि अनुष्का शर्मा र क्याटरीना कैफसँग चलचित्र ‘जिरो’ मा काम गरेका थिए । उक्त चलचित्र फ्लप भएपछि शाहरुख कुनै पनि चलचित्रमा देखिएका छैनन् । तर, आफ्नो प्रोडक्सन हाउसबाट भने, वेब सिरिज निर्माण गरिरहेका छन् ।

Related News

स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच २ हजार १६३ को मतान्तर
स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच २ हजार १६३ को मतान्तर
  • २०७७ कार्तिक १२, बुधबार ०९:५६ गते

स्याङ्जा, स्याङ्जा -२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता...

मुद्रा अपचलनको मुद्दामा बलिउड अभिनेत्री नोराह प्रहरीकहाँ पुगिन्
मुद्रा अपचलनको मुद्दामा बलिउड अभिनेत्री नोराह प्रहरीकहाँ पुगिन्
  • २०७७ कार्तिक १२, बुधबार ०९:५६ गते

एजेन्सी, बलिउड अभिनेत्री नोरा फतेहीले आफू प्रवर्तन निदेशालयमा गएको जानकारी दिएकी छिन् । उनीमाथि त्यहाँ मुद्रा अपचलनको मुद्दा लागेको छ...

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७७ कार्तिक १२, बुधबार ०९:५६ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

TOP