२०७९ चैत्र १३
March 27, 2023, Monday

शाहरुखलाई फ्यानको प्रश्न- नयाँ चलिचत्रको घोषणा कहिले गर्नुहुन्छ ?

शाहरुखलाई फ्यानको प्रश्न- नयाँ चलिचत्रको घोषणा कहिले गर्नुहुन्छ ?

काठमाडौं,कार्तिक १२
बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान दुई वर्ष यता चलचित्रमा देखिएका छैनन् । न त कुनै नयाँ चलचित्रको घोषणा नै गरेका छन् ।

यसैबीच शाहरुखलाई फ्यानले प्रश्न गरेका छन् । नयाँ चलचित्र कहिले घोषणा गर्ने रु शाहरुखलाई उनका एक जना फयानले सोधे – ‘सर, मेरो जीवनको केवल ५० वर्ष बाँकी छ, त्यतिबेलासम्म तपाइँ आफ्नो नयाँ चलचित्र घोषणा गर्नुहुन्छ रु’

फ्यानको उक्त प्रश्नमा शाहरुखले ट्वीटर मार्फत लेखेका छन् – ‘चलचित्र गर्दागर्दै मेरो जीवनको ५० भन्दा बढी समय बितिसक्यो । पक्कै पनि यहीँ गरिरहेको थिएँ अघिल्लो ५० वर्ष र पछिल्लो ५० वर्षसम्म पनि कृपया तपाईं हेर्दै जानुस् ।’

शाहरुखले यसअघि अनुष्का शर्मा र क्याटरीना कैफसँग चलचित्र ‘जिरो’ मा काम गरेका थिए । उक्त चलचित्र फ्लप भएपछि शाहरुख कुनै पनि चलचित्रमा देखिएका छैनन् । तर, आफ्नो प्रोडक्सन हाउसबाट भने, वेब सिरिज निर्माण गरिरहेका छन् ।

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७७ कार्तिक १२, बुधबार ०९:५६ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७७ कार्तिक १२, बुधबार ०९:५६ गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७७ कार्तिक १२, बुधबार ०९:५६ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP