२०७९ चैत्र १९
April 2, 2023, Sunday

काजल अग्रवाल भोलि बिवाह बन्धनमा बाधिँदै

काजल अग्रवाल भोलि बिवाह बन्धनमा बाधिँदै

एजेन्सी,कार्तिक १३
बलिउड तथा साउथ चलचित्रकी चर्चित एवं सुन्दरी अभिनेत्री काजल अग्रवाल भोलि (शुक्रबार) बिवाह बन्धनमा बाधिँदै छिन् ।

अभिनेत्री काजलले मंगलबार (आज) आफ्नो इन्स्टाग्राम मार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा बिवाह गर्न लागेको जानकारी गराएकी हुन् । बिहेपछि पनि आफुले दर्शकलाई मनोरञ्जन दिइरहने काजलले बताएकी छिन् । साथै दर्शकहरुलाई निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् ।

गौतम एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिजाइन शपका फाउन्डर तथा एक इनटेरियर डिजाइनर हुन् । काजलले बिवाहको तयारिको केहि फोटोहरु समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

Related News

राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
  • २०७७ कार्तिक १३, बिहीबार १०:४२ गते

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ कार्तिक १३, बिहीबार १०:४२ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

इन्धनको मूल्य घटाएर पठायो आईओसीले
इन्धनको मूल्य घटाएर पठायो आईओसीले
  • २०७७ कार्तिक १३, बिहीबार १०:४२ गते

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...

TOP