२०७८ माघ ६
January 20, 2022, Thursday

काजल अग्रवाल भोलि बिवाह बन्धनमा बाधिँदै

काजल अग्रवाल भोलि बिवाह बन्धनमा बाधिँदै

एजेन्सी,कार्तिक १३
बलिउड तथा साउथ चलचित्रकी चर्चित एवं सुन्दरी अभिनेत्री काजल अग्रवाल भोलि (शुक्रबार) बिवाह बन्धनमा बाधिँदै छिन् ।

अभिनेत्री काजलले मंगलबार (आज) आफ्नो इन्स्टाग्राम मार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा बिवाह गर्न लागेको जानकारी गराएकी हुन् । बिहेपछि पनि आफुले दर्शकलाई मनोरञ्जन दिइरहने काजलले बताएकी छिन् । साथै दर्शकहरुलाई निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् ।

गौतम एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिजाइन शपका फाउन्डर तथा एक इनटेरियर डिजाइनर हुन् । काजलले बिवाहको तयारिको केहि फोटोहरु समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ कार्तिक १३, बिहीबार १०:४२

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ कार्तिक १३, बिहीबार १०:४२

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
  • २०७७ कार्तिक १३, बिहीबार १०:४२

काठमाडौँ । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले...

TOP