२०७९ मंसिर १६
December 2, 2022, Friday

सुनको मुल्य घट्यो , प्रतितोला कति

सुनको मुल्य घट्यो , प्रतितोला कति

काठमाडौं,कार्तिक १४
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज भने तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपियाँ रहेको महासंघले जनाएको छ ।

Related News

स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच १,६७२ को मतान्तर
स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच १,६७२ को मतान्तर
  • २०७७ कार्तिक १४, शुक्रबार ०६:५७ गते

स्याङ्जा, क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता...

निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
  • २०७७ कार्तिक १४, शुक्रबार ०६:५७ गते

काठमाडौ, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल...

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७७ कार्तिक १४, शुक्रबार ०६:५७ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

TOP